• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

काठमाडौंमा मौसम बदली, पानी पर्ने सम्भावना

काठमाडौं । काठमाडौंमा अहिले मौसममा बदली देखिएको छ ।

अहिले काठमाडौं उपत्यकामा सामान्य बदली देखिएको हो ।

आज अपरान्ह पानी पर्नसक्ने मौसमविदहरुले भविष्यवाणी गरेका थिए ।