• २०८३ कार्तिक २१
  • 2026 November 06, Friday

शपथका लागि पार्टी कार्यालयमा जुटे रास्वपा नेता–कार्यकर्ता (तस्बिरहरु)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण केहीबेरमा हुँदैछ।

पार्टीको केन्द्रीय कार्यालय, चमतीमा आयोजना हुने शपथ समारोहमा सहभागी हुन सभापति रवि लामिछाने सहित नवनिर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, पार्टीका नेता तथा कार्यकर्ताहरू कार्यालय पुगेका छन्।