• २०८३ भदौ १०
  • 2026 August 26, Wednesday

​त्रिशूली नदीको वितण्डा (तस्विरहरू)

रसुवाबाट आएको भीषण बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि नदी आसपासका बजार तथा बस्ती प्रभावित भएका छन् । बाढीले नदी किनारका क्षेत्रमा डुबान र कटानको जोखिम बढाएको छ।

अचानक उर्लिएको बाढीले ढुंगे बजार र नदी आसपासका बस्तीमा त्रास फैलाएको छ । बाढीपछि बजार तथा बस्ती क्षेत्रमा क्षति पुगेकाे छ ।