• २०८३ असोज १३
  • 2026 September 29, Tuesday

काँग्रेसको देउवा समूहमा प्रवेश गरे दीपक मनाङे, तोकिए मनाङको संयोजक

काठमाडौँ । दीपक मनाङे भनिने राजीव गुरुङ नेपाली कांग्रेसको संस्थापन इतर समूहमा प्रवेश गरेका छन् ।

मंगलबार कांग्रेसको १५औँ महाधिवेशन तयारीका क्रममा डा. शशांक कोइरालाले मनाङेलाई पार्टीमा स्वागत गरेका हुन् । कोइरालाले मंगलबार गुरुङलाई खादा र माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

मनाङेलाई १५औँ महाधिवेशनका लागि मनाङको संयोजक तोकिएको छ । काँग्रेसको देउवा समुहले मङ्सिरमा महाधिवेशन गर्ने तयारी गरेको छ ।