काठमाडौँ । संविधान दिवस २०८३ को अवसरमा सैनिक मंच टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भएको कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरीसहितले संस्कृतिक झाँकी र प्रस्तुति दिएका थिए । कार्यक्रमलाई प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गरेका थिए ।






