• २०८३ असोज १४
  • 2026 September 30, Wednesday

गगन थापाले सार्वजनिक गरेको अवधारणा पत्रमा के छ ? (पूर्णपाठ)

काठमाडाैं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अब १०–१५ वर्ष सक्रिय राजनीतिमा लाग्ने बताएका छन् ।

शुक्रबारदेखि काठमाडौंमा सुरु हुने १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्म्दवारी दिने घोषणा गरेका थापाले बिहीबार काठमाडौंमा अवधारणा पत्र सार्वजनिक गरी महामन्त्रीमा जित्ने नजित्ने थाहा नभए पनि अव १०–१५ वर्ष मात्रै अब सक्रिय राजनीति गर्ने बताएका हुन् ।

थापाले कुर्सीमा बस्नका लागि नभएर काम गर्नका लागि आफू नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेद्वारी घोषणा गरिएको तर्क गरे । आफ्नो कार्यक्रम समृद्ध नेपाल सुखी नेपाली नभई समुन्नत नेपाल सम्मानित नेपाली हुनुपर्ने बताए । नेता थापाले आफूले सार्वजनिक गरेको लक्ष्य प्राप्तको बाटोमा अघि बढे कांग्रेस आफैँ बलियो हुँदै जाने दावी पनि गरे ।

उनले आफूले अघिसारेको अवधारणामा समाजमा दीर्घकालीन शान्ति, स्थायित्वको अवस्था रहनसमेत बताए ।

यस्तो छ अवधारणा पत्र :