• २०८३ साउन २५
  • 2026 August 10, Monday

प्रतिताेला ४ सय रुपैयाँ घट्याे सुनकाे मूल्य

काठमाडाैं । सुनको भाउ बुधबार तोलामा चार सय रुपैयाँले घटेको छ ।

मंगलबार पनि सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको थियो । बुधबार सुनको भाउ तोलामा ९८ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, बुधबार पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएकाे छ ।