• २०८३ साउन २५
  • 2026 August 10, Monday

विद्या भण्डारीले सदस्यता नवीकरणको बारेमा राखिन् प्रष्ट धारणा

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको बताएकी छन्।

शुक्रबार (आज) काठमाडौँको बानेश्वरस्थित कार्की बैङ्क्वेटमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएकी हुन्।

‘मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्न विषय नै होइन,’उनले भनिन्।