• २०८३ भदौ १२
  • 2026 August 28, Friday

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

प्रधानमन्त्री बालेन्द्र शाहले आज विहान ११ बजे बस्ने गरि मन्त्रिपरिषद्‌को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ । भोटेकोशी बाढी पछि उत्पन्न परिस्थितिमा राहत, उद्धार र पुनर्निर्माणको विषयमा सरकारले निर्णय लिने बताइएको छ ।