• २०८३ भदौ १५
  • 2026 August 31, Monday

स्याफ्रुबेसी रसुवाकाे अहिलेको अवस्था (तस्विरहरू)

रसुवामा बुधबार बिहान आएको भीषण बाढीले स्याफ्रुबेसीसहितका बजार तथा बस्ती क्षेत्रमा ठूलो क्षति पुर्‍यायाे । भीषण बाढीपछि स्याफ्रुबेसी क्षेत्रको जनजीवन अझै प्रभावित बनेको छ।

बाढीले सडक, पुल तथा भौतिक संरचनामा क्षति पुर्‍याएपछि आवतजावतमा कठिनाइ भएको छ भने स्थानीयवासी त्रास र अन्योलबीच दैनिकी चलाउन बाध्य छन्।