• २०८३ कात्तिक ९
  • 2026 October 25, Sunday

बैतडीमा ४.२ रेक्टर स्केलको भूकम्प

काठमाडौं । बैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ ।

बैतडीको आरीगाउँ आसपास केन्द्रविन्दु भएर आज दिउसो १ बजेर ६ मिनेट जाँदा ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।