काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आव्हान गरेका छन् ।
प्रधानमन्त्री शाहले बिहीबार अपरान्ह ३ः०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक बोलाएका हुन् ।
बैठकमा भोटेकोशी बाढीपछिको उद्धार, राहत, पुनर्स्थापनासँगै पुनर्निर्माण लगायतका विषयमा छलफल हुने बताइएको छ ।