• २०८३ कार्तिक २७
  • 2026 November 12, Thursday

राष्ट्रिय एकता अभियानको केन्द्रीय कमिटी बैठक भोलिदेखि

काठमाडाैं । वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानले भोलि फागुन ६ गतेदेखि केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।

बैठकमा बिबिध बिषयहरुमा प्रशिक्षण कार्यक्रम पनि निर्धारण गरिएको छ ।

६ गतेदेखि तीन दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रमसहितको केन्द्रीय कमिटी बैठकले बाम पार्टीहरुबीच एकताबारे बिशेष निर्णय लिने जनाइएको छ ।

बैठक ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा बस्नेछ ।