• २०८३ कात्तिक ११
  • 2026 October 27, Tuesday

जनकपुरले टस जित्यो, कर्णालीले पहिला ब्याटिंग गर्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेल कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुदैछ ।

त्रिवि क्रिकेट मैदानमा हुने यस खेलमा जनकपुर बोल्ट्सले टस जितको छ र पहिला बलिङ रोजेको छ । योसँगै कर्णाली याक्सले पहिला ब्याटिंग गर्ने भएको छ ।

यसअघि आजै सम्पन्न खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको थियो ।