• २०८३ भदौ १७
  • 2026 September 02, Wednesday

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेनदेखि दलका नेतासम्मको सम्बोधन (तस्बिरहरू)

भोटेकोशी–त्रिशूली बाढीपछि उद्धार, राहत तथा सरकारबाट भइरहेका प्रयासबारे संसद्लाई जानकारी गराउन प्रधानमन्त्री बालेन शाहले बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरेका छन्।

प्रधानमन्त्री शाहको सम्बोधनपछि विभिन्न राजनीतिक दलका सांसदहरूले दलगत रूपमा आ–आफ्नो धारणा राखेका छन्।