• २०८३ कात्तिक १३
  • 2026 October 29, Thursday

कर्णाली याक्सले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेको छ ।

कर्णाली याक्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै विराटनगर किंग्सले पहिला ब्याटिंग गर्ने भएको छ ।

यसअघि आजै सम्पन्न खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजलाई पराजित गरेको थियो ।